मिति २०८३/०३/१८ गते सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र नेपाल विद्युत प्राधिकरण बीच (SASEC) विद्युत प्रशारण तथा वितरण प्रणाली सुढृढीकरण आयोजनाको लागि सहायक शेयर लगानी सम्झौतामा हस्ताक्षर कार्य सम्पन्न।