यस कार्यालयका प्रमुख श्री राजेन्द्रदेव पाण्डेज्यू बाट महालेखा नियन्त्रक श्री वैकुण्ठ प्रसाद अर्यालज्यू समक्ष आ.ब.२०८२/८३ को सार्वजनिक ऋण तथा सेयर लगानीको बार्षिक प्रतिवेदन बुझाउनुहुँदै।
३१ भदौ, २०८३