नेपाल सरकार

अर्थ मन्त्रालय

सार्वजनिक ऋण व्यवस्थापन कार्यालय

मिति २०७८ कार्तिक २३ गते देखि २८ गते सम्म कार्यालय प्रमुख श्री मुक्ति प्रसाद पाण्डेज्युको अधक्ष्यता तथा नेपाल राष्ट्र बैंक,मौद्रिक व्यवस्थापन विभागका कार्यकारी निर्देशक श्री नरेश शाक्यज्यू (प्रमुख अतिथि) को उपस्तिथिमा "ख", “ग” र “घ” वर्गका बैंक तथा वित्तीय संस्थाहरुसंग भएको DOMS तालिम तथा अन्तरक्रिया कार्यक्रमका झलकहरु