मिति २०७८ असोज १८ गते- कार्यालय प्रमुख श्री बाबुराम सुवेदीज्युको अधक्ष्यता तथा नेपाल राष्ट्र बैंक,मौद्रिक व्यवस्थापन विभागका कार्यकारी निर्देशक श्री नरेश शाक्यज्यू (प्रमुख अतिथि) को उपस्तिथिमा "क" वर्गका सातवटा बैंकहरुसंग भएको DOMS तालिम तथा अन्तरक्रिया कार्यक्रमका झलकहरु