Published On: 2021-01-19
सार्वजनिक ऋण व्यवस्थापन कार्यालय स्थानान्तरण भएको सूचना
यस कार्यालय शेयरमार्केट भवन पुतलीसडकबाट काठमाडौँ म.न.पा वडा नं १ भगवती बहाल मार्ग , नक्सालमा मिति २०७७-१०-०७ देखि सरेको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ |
फोन नं : ०१-४४३८१२९
इमेल: info@pdmo.gov.np